तरिका नम्बर १
@ My Computer मा Right Click गर्नुहोस् र properties मा जानुहोस् ।
@ Advanced Tab भित्रको Performance सेक्सन भित्रको seetings मा क्लिक गर्नुहोस् ।
@ Performance Dialog Box भित्र “Adjust for best performance” नामको रेडियो बटन Checkbox मा Tick लगाउनुहोस् ।
@ ओके गर्नुहोस्, तपाईंले Rusult immediately हेर्नु हुनेछ ।
तरिका नम्बर २
विन्डोज Performance फास्ट गराउने यो तरिकामा तपाईंको कम्प्युटर स्टार्ट हुँदा खेरी तपाईंलाई थाहा नै नभई automatically run हुने प्रोग्रामहरु बन्द गर्नु हो । यस्ता धेरै application हरु computer स्टार्ट हुँदा Background (Sys Tray) मा Run भई राखेका हुन्छन जुन तपाईंले स्क्रीनको तल दाँया तिर Clock सँगै देख्न सक्नु हुन्छ । तपाईंले यस्ता आवश्यक नपर्ने Application हरु Close गर्नु भई आफ्नो Windows XP को Performance छिटो गराउन सक्नु हुन्छ । यसको लागि
@ Start अनी Run मा क्लिक गर्नुहोस् ।
@ त्यहा msconfig टाईप गर्नुहोस् र ओके अथवा Enter गर्नुहोस् । System Configuration utility window खुल्नेछ ।
@ Startup Tab मा क्लिक गर्नुहोस् ।
@ अब त्यहा आफुले कम्प्युटर स्टार्ट हुँदा शुरु नहोस् भन्ने चाहने Application हरुमा Uncheck गर्नुहोस् ।
@ ओके गर्नुहोस् , तपाईंको काम लगभग सकियो ।
@ त्यहा एउटा Dialog बक्स देखा पर्नेछ , Restart वा Exit without restart छान्नुहोस् ।
@ जब तपाईंले restart गर्नु हुनेछ यो मेसेज देखा पर्नेछ ।
@ Don't show this message मा चेक लगाएर ओके गर्नुहोस् ।
तरिका नम्बर ३
स्टेप १
आफ्नो कम्प्युटरको Virtual Memory Increasing गरेर पनि windows XP लाई फास्ट गराइराख्न सक्नु हुन्छ । Hard Disk को Paging File एरियालाई Virtual Ram को रुपमा use गर्न सकिन्छ त्यसको लागि
@ My Computer मा Right Click गर्नुहोस् र Properties मा क्लिक गर्नुहोस् ।
@ अब यो location सम्म जानुहोस्
Advanced > Performance > Settings > Advanced > Virtual Memory > Change
@ तपाईंको कम्प्युटरको Virtual Memory सेक्सन खुल्यो , अब Idea लगाउने कुरा यो हो कि windows XP को pagefile लाई Drive C बाट अरु Drive मा Shift गर्ने हो ।
यसको लागि
@ Drive C को Pagefile लाई हटाउने र अरु Partition गरिएको Drive मा Shift गर्ने
@ अरु कुनै Drive लाई छान्ने र Costam चेक बक्समा टिक लगाएर तपाईंले pagefile मा दिन चाहनु भएको Space Amount टाईप गर्ने ।
स्टेप २
कम्प्युटरको Welcome Music र अरु Alert Sound हरु सबै हटाउने
तपाईंले विश्वाश गर्नुहोस् या नगर्नुहोस् तपाईंको कम्प्युटरको धेरै भन्दा धेरै Momory "Alert Sound" हरुले खाइरहेको हुन्छ । र यदि तपाईंलाई आवश्यकता छैन भने Welcome Music र अरु Alert Sound हरुलाई disable गरेर आफ्नो कम्प्युटरको Memory लाई बचाउन सक्नु हुन्छ । त्यसको लागि
@ Start मा क्लिक गन्रुहोस् र Control Pannel मा जानुहोस् ।
@ Sounds and Audio Devices मा Double क्लिक गर्नुहोस् ।
@ Sounds Tab भित्र जानुहोस् र Sound Scheme मा No Sound छानेर ओके गर्नुहोस् ।
स्टेप ३
network folder/printer automatic search लाई Disable गर्ने ।
तपाईंको कम्प्युटरमा network places / folders /printer छ भने अबस्य पनि तपाईंको कम्प्युटरको धेरै मेमोरी यि फोल्डरहरु network palaces वा Printer सम्म पुग्न Search गर्दै खर्च भई राखेको हुन्छ । यदि तपाईंको कम्प्युटरमा network connection वा printer छैन भने राम्रो Idia यो option लाई Disable गरी दिने हुन्छ । यसको लागि
@ My Computer मा Right Click गर्नुहोस् , Tools > Folder Option > View Tab मा क्लिक गर्नुहोस् ।
@ "Automatically Search for network folders and printer" भन्नेको CheckBox मा Uncheck गरी दिनुहोस् र ओके गर्नुहोस् ।
Popular Posts
-
यदि तपाईंको विन्डोज xp अपरेटिङ सिस्टम Genuine नभई crack/pirate भर्सन हो भने तपाईंको कम्प्युटरमा बेला बेलामा “Genuine Microsoft Software” n...
-
सुन्दर नेपाल : नेपाल को झन्डा भएको प्रोफाइल फोटो बनाउनु होस
-
सुन्दर नेपाल : नेपाल को झन्डा भएको प्रोफाइल फोटो बनाउनु होस
-
Issue Basic network troubleshooting . Cause If a computer is unable to connect to a network or see other computers on a network, it may b...
-
सुन्दर नेपाल : नेपाल को झन्डा भएको प्रोफाइल फोटो बनाउनु होस
-
तरिका नम्बर १ @ My Computer मा Right Click गर्नुहोस् र properties मा जानुहोस् । @ Advanced Tab भित्रको Performance सेक्सन भित्रको seeti...
-
अहिले सबैजसो क्षेत्रमा कम्प्युटरको प्रयोग अपरिहार्य बन्दै गएको छ । व्यक्तिगत प्रयोजनदेखि कार्यालयको कामका लागि कम्प्युटर नभइनहुने भैसकेको छ...
-
विन्डोज 7 लाई activate गरी genuine बनाउने कि ? तपाईं windows 7 अपरेटिङ सिस्टम चलाऊदै हुनु हुन्छ तर तपाईंको त्यो system Genuine हैन भने तप...
Recent Posts
Text Widget
Hi Thish is Bishnu
From Dadari pyuthan nepal.
From Dadari pyuthan nepal.
Powered by Blogger.